तर्र
Romanized: tarr, tarra
आँसु, पसिना, पानी आदि तरल पदार्थ चुहुने वा झर्ने गरी। (उदा.- केही भन्न नपाउँदै बिचरीले आँसु तर्र खसाइन्।… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अ.मू.तर्+र]
1
आँसु, पसिना, पानी आदि तरल पदार्थ चुहुने वा झर्ने गरी। (उदा.- केही भन्न नपाउँदै बिचरीले आँसु तर्र खसाइन्। छानाबाट तर्र पानी चुहियो।)
उदाहरण वाक्य
- केही भन्न नपाउँदै बिचरीले आँसु तर्र खसाइन्। छानाबाट तर्र पानी चुहियो।