सरर्र
Romanized: sararr, shararra, shararr, sararra
बिचमा नरोकिईकन कुनै कामकुरा हुने गरी; कत्ति बाधा वा बल नगरीकन; सजिलैसित वा छिटोछिटोसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सरर्+र]
1
बिचमा नरोकिईकन कुनै कामकुरा हुने गरी; कत्ति बाधा वा बल नगरीकन; सजिलैसित वा छिटोछिटोसँग।