सर्र

Romanized: sarr, sharra, sharr, sarra

एकाएक शीतल तथा आनन्ददायक हावा चलेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सर्+र]

१.
एकाएक शीतल तथा आनन्ददायक हावा चलेर।
२.
राम्ररी पिङ मच्चिने किसिमले।
३.
कुनै पनि काम विनारोकटोक सजिलैसित हुने गरी।

सम्बन्धित शब्दहरू