थर्र

Romanized: tharr, tharra

थर्कने चालले; काम्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
थर्कने चालले; काम्ने किसिमले।
२.
(विशेषण) थर्कमान; थरहरी; त्रस्त।

सम्बन्धित शब्दहरू