थर्पु
Romanized: tharpu
बाटाघाटामा बनाइने अस्थायी हिउँदे छाप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बाटाघाटामा बनाइने अस्थायी हिउँदे छाप्रो।
२.
छाउनी; क्याम्प; पाल।
३.
भेक; क्षेत्र।