सर्पु

Romanized: sharpu, sarpu

थुन्से। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
थुन्से।
२.
बाँसको चोयाद्वारा बनाइएको भकारी; थुन्सेजस्तै तर डोकाझैँ बोक्न नमिल्ने।

सम्बन्धित शब्दहरू