थर्की
Romanized: tharkee, tharkii, tharki
कपडालाई चारकुने खण्ड बनाई त्यसमा भएका घरमा गोटी चलाई खेलिने एक पुरानो खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कपडालाई चारकुने खण्ड बनाई त्यसमा भएका घरमा गोटी चलाई खेलिने एक पुरानो खेल।
२.
पासा, पच्चिस आदि खेलमा गोटी चाल्न ओछ्याइने र खेल समाप्त भएपछि गोटी आदि समेत राख्न मिल्ने कपडा।