थर
Romanized: thar, thara
थरीका मातहतको आबादी (जमिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
थरीका मातहतको आबादी (जमिन)।
२.
प्रकार; किसिम।
३.
मूल कुलपरम्पराबाट सन्तान दरसन्तान हुँदै आएको उपनाम; वंशानुगत उपपद।