थरी

Romanized: tharee, tharii, thari

किसिम; प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
किसिम; प्रकार।
२.
गाउँका मुखियामुनिको कर्मचारीको एक पुरानो पद।
३.
(विशेषण) थरको; थर भएको।

सम्बन्धित शब्दहरू