थरथर

Romanized: tharathar, tharathara

थर थर गरेर; थुरथुरी; लगलगी; थरथरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) थर]

१.
थर थर गरेर; थुरथुरी; लगलगी; थरथरी।
२.
त्रास, क्रोध, आशङ्काजस्ता मानसिक संवेग वा जाडो, रोग वा कमजोरीले शरीरमा उत्पन्न हुने कम्प; थुर थुर; लग लग; थर्थर।

सम्बन्धित शब्दहरू