थरथरे
Romanized: tharathare
थरथर गरी सम्पूर्ण शरीर वा शरीरका हात, गोडा आदि कुनै कुनै अङ्ग काँप्ने एक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
थरथर गरी सम्पूर्ण शरीर वा शरीरका हात, गोडा आदि कुनै कुनै अङ्ग काँप्ने एक रोग।
२.
(विशेषण)
थरथर काम्ने; हल्लने।
३.
डरछेरुवा।