दङ्गा

Romanized: danggaa, dangga, dangg, dangaa

धेरै मानिसको बिचमा भएको मारकाट; त्यस्तो झगडा; बाझाबाझ वा कलह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दङ्गल]

१.
धेरै मानिसको बिचमा भएको मारकाट; त्यस्तो झगडा; बाझाबाझ वा कलह।
२.
उत्पात; उपध्रो।

सम्बन्धित शब्दहरू