प्रासाद

Romanized: praasaada, praasaad, praasada, prasaada

राजाको दरबार; राजभवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजाको दरबार; राजभवन।
२.
ठुलो दरबार; विशाल भवन।
३.
देवालय; मन्दिर।
४.
ठुला भवनको छत; कौसी; अट्टालिका।

सम्बन्धित शब्दहरू