महाप्रस्थान

Romanized: mahaaprasthaana, mahaaprasthaan, mahaaprasthana, mahaprasthaana

मृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मृत्यु।
२.
भाषाविज्ञानअनुसार ख्, घ् आदिजस्ता श्वासातिरेकले युक्त वर्ण।
३.
महाभारतका अनुसार हिमालयको बाटो गरी स्वर्ग जाने काम।

सम्बन्धित शब्दहरू