शतवार्षिक

Romanized: shatavaarshika, shatavaarshik, shatavarshika, shatawaarshika

सय वर्षमा हुने, गरिने वा सकिने; सय वर्षको अवधि पूरा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सय वर्षमा हुने, गरिने वा सकिने; सय वर्षको अवधि पूरा भएको।

सम्बन्धित शब्दहरू