वार्षिक

Romanized: vaarshika, vaarshik, varshika, waarshika

सालको कुनै विशिष्ट तिथि, गते वा पर्वसँग सम्बन्धित; वर्षवर्षको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सालको कुनै विशिष्ट तिथि, गते वा पर्वसँग सम्बन्धित; वर्षवर्षको।
२.
हरेक साल हुने वा गरिने।

सम्बन्धित शब्दहरू