वार्षिकी
Romanized: vaarshiki, varshiki, waarshiki, vaarsiki
हरेक साल नियमित रूपले गरिने वा गर्नुपर्ने काम। (कुनै स्मारक कार्य, श्राद्ध आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हरेक साल नियमित रूपले गरिने वा गर्नुपर्ने काम। (कुनै स्मारक कार्य, श्राद्ध आदि)।
२.
बर्सेनि हुने कुनै प्रकाशन।
३.
(विशेषण)
वर्षा ऋतुको; वर्षा ऋतुसँग सम्बन्धित।