वार्षिक तिथि
Romanized: vaarshika tithi, varshika tithi, waarshika tithi, vaarsika tithi
पहिले घटना घटेको दिनको एक वर्षपछि आउने त्यही दिन वा तिथि; अर्को वर्षको त्यही तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पहिले घटना घटेको दिनको एक वर्षपछि आउने त्यही दिन वा तिथि; अर्को वर्षको त्यही तिथि।