वार्षिक श्राद्ध

Romanized: vaarshika shraaddha, vaarshika shraaddh, vaarshika shraddha, varshika shraaddha

पितृको मृत्युतिथिमा प्रतिवर्ष गरिने एकोद्दिष्ट श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पितृको मृत्युतिथिमा प्रतिवर्ष गरिने एकोद्दिष्ट श्राद्ध।
२.
मृत व्यक्तिको वर्ष दिन पुगेपछि आशौचमुक्त हुन छोराहरूबाट गरिने वार्षिक श्राद्ध; बर्खी।

सम्बन्धित शब्दहरू