वार्त्तिक
Romanized: vaarttika, vaarttik, waarttika, varttik
कुनै विषयवस्तुको उक्त, अनुक्त र दुरुक्तबारे अर्थ स्पष्ट गर्ने भाष्य वा पूरक शास्त्र। (पाणिनिको 'अष्टाध्यायी'… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयवस्तुको उक्त, अनुक्त र दुरुक्तबारे अर्थ स्पष्ट गर्ने भाष्य वा पूरक शास्त्र। (पाणिनिको 'अष्टाध्यायी' व्याकरणमाथि कात्यायनले वार्तिक-ग्रन्थको रचना गरेका हुन्)।
२.
खेती गर्ने व्यक्ति; किसान।
३.
व्यापारी; बनियाँ।
४.
जासुस ।
५.
(विशेषण)
वार्त्तासम्बन्धी; खेती वा उद्योगसँग सम्बन्धित ।