त्रैवार्षिक

Romanized: traivaarshika, traivaarshik, traivarshika, traiwaarshika

तीन वर्षको; तीनवर्षे; प्रत्येक तीन तीन वर्षमा आउने वा हुने (कार्यक्रम, पत्रिका, योजना आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
तीन वर्षको; तीनवर्षे; प्रत्येक तीन तीन वर्षमा आउने वा हुने (कार्यक्रम, पत्रिका, योजना आदि)।

सम्बन्धित शब्दहरू