वार्णिक

Romanized: vaarnika, vaarnik, waarnika, varnik

वर्ण वा अक्षरसँग सम्बन्धित; वर्णको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वर्ण वा अक्षरसँग सम्बन्धित; वर्णको।
२.
लेखक।

सम्बन्धित शब्दहरू