वार्द्धक

Romanized: vaarddhaka, vaarddhak, waarddhaka, varddhak

बुढ्‌याइँ; बुढौली; वृद्धत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बुढ्‌याइँ; बुढौली; वृद्धत्ता।
२.
वृद्धताका कारणले निर्धा भएको व्यक्ति।
३.
वृद्धहरूको समुदाय वा मण्डली।

सम्बन्धित शब्दहरू