वार्द्धक्य
Romanized: vaarddhakya, vaarddhaky, waarddhakya, varddhaky
वृद्ध हुनाको भाव वा स्थिति; वृद्धावस्था; बुढ्याइँ; बुढ्यौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वृद्ध हुनाको भाव वा स्थिति; वृद्धावस्था; बुढ्याइँ; बुढ्यौली।
२.
बढ्ती; वृद्धि।