दुर्द्ध
Romanized: durddh, durddha
दुहुँदा लात्ती र सिङ चलाउने र दुध दुहुन नदिने (गाई; लताहा पशु।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुश्चर > दुच्छर + ए]
१.
दुहुँदा लात्ती र सिङ चलाउने र दुध दुहुन नदिने (गाई; लताहा पशु।)
२.
दुष्ट स्वभावको; दुर्जन।
३.
दुर्वचन बोल्ने; पचमुखा; मुखाले।