वर्द्धन
Romanized: varddhan, warddhana, warddhan, barddhana
बढ्ने काम; वृद्धि; बढाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बढ्ने काम; वृद्धि; बढाइ।
२.
अभ्युदय; उन्नति।