वर्द्धमान
Romanized: varddhamaana, varddhamaan, warddhamaana, varddhaman
बढ्ने खालको; वृद्धिशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बढ्ने खालको; वृद्धिशील।
२.
(नाम)
जैन धर्मका प्रवर्तक तीर्थङ्कर।