अवर्धमान
Romanized: avardhamaana, avardhamaan, awardhamaana, avardhaman
बुद्धिरहित; उन्नति नहुने खालको; क्षयशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बुद्धिरहित; उन्नति नहुने खालको; क्षयशील।