वर्द्धमानक
Romanized: varddhamaanaka, varddhamaanak, warddhamaanaka, varddhamanak
खुब बढ्ने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खुब बढ्ने खालको।
२.
(नाम)
माटाको दियो; कपनी; पाला।