वर्तमानकाल

Romanized: vartamaanakaala, vartamaanakaal, vartamaanakala, vartamanakaala

व्याकरणमा वर्तमान समयलाई सूचित गर्ने अवस्था वा सोअनुसार चल्ने क्रियारूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
व्याकरणमा वर्तमान समयलाई सूचित गर्ने अवस्था वा सोअनुसार चल्ने क्रियारूप।

सम्बन्धित शब्दहरू