वर्तमान
Romanized: vartamaana, vartamaan, wartamaana, vartaman
अहिले भइरहेको वा चलिरहेको; समसामयिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अहिले भइरहेको वा चलिरहेको; समसामयिक।
२.
विद्यमान; उपस्थित; मौजुद।
३.
(नाम)
व्याकरणमा कुनै काम अहिले भइरहेको जनाउने काल।