वर्तमानकालिक

Romanized: vartamaanakaalika, vartamaanakaalik, vartamaanakalika, vartamanakaalika

यस बखतको; चालु समयको; समसामयिक; वर्तमानकालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
यस बखतको; चालु समयको; समसामयिक; वर्तमानकालको।

सम्बन्धित शब्दहरू