निवर्तमान
Romanized: nivartamaana, nivartamaan, niwartamaana, nivartaman
कुनै पद वा सेवाबाट भर्खर अवकाश लिएको; हालै निवृत्त भएको; भर्खरै अवकाश प्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै पद वा सेवाबाट भर्खर अवकाश लिएको; हालै निवृत्त भएको; भर्खरै अवकाश प्राप्त।
२.
फर्कँदो।