निवर्तित
Romanized: nivartit, niwartita, niwartit, nibartita
निवृत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निवृत्त।
२.
पछाडि सरेको।
३.
फर्केको।