परिवर्तित

Romanized: parivartit, pariwartita, pariwartit, paribartita

परिवर्तन गरिएको; अदलबदल गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिवर्तन गरिएको; अदलबदल गरिएको।
२.
सट्टापट्टा गरिएको; विनिमय गरिएको।
३.
घुमाइएको।
४.
फर्केको; फिरेको।

सम्बन्धित शब्दहरू