आपरिवर्तित
Romanized: aaparivartita, aaparivartit, aapariwartita, aparivartit
परिवर्तन भएको; बदलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत आ+परिवर्तित]
१.
परिवर्तन भएको; बदलिएको।
२.
शब्दको खास अंश (रूप) अर्को स्वरूपमा परिवर्तन भएको।