अङ्कपरिवर्तन

Romanized: angkaparivartana, angkaparivartan, angkapariwartana, angkapariwartan

काख वा स्याहार्ने मान्छे (आमा वा धाई) बदलिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काख वा स्याहार्ने मान्छे (आमा वा धाई) बदलिएको अवस्था।
२.
कोल्टे फर्किने काम; कोल्टिने काम।
३.
प्राप्ताङ्क फेर्ने काम।

सम्बन्धित शब्दहरू