अर्थपरिवर्तन
Romanized: arthaparivartan, arthapariwartana, arthapariwartan, arthaparibartana
शब्दले आफ्नो रूढ अर्थलाई छाडेर अर्कै अर्थ अँगाल्ने क्रिया वा प्रक्रिया। (जस्तै- पहिले 'मृग' को रूढ अर्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शब्दले आफ्नो रूढ अर्थलाई छाडेर अर्कै अर्थ अँगाल्ने क्रिया वा प्रक्रिया। (जस्तै- पहिले 'मृग' को रूढ अर्थ सम्पूर्ण जङ्गली पशु थियो, अहिले यसको अर्थ 'हरिण' नाउँको पशु मात्र हुन्छ।)।