आपरिवर्तन
Romanized: aaparivartana, aaparivartan, aapariwartana, aparivartan
एउटा ध्वनि उच्चारण गर्दा अर्को ध्वनिको उच्चारण थपिने भाषावैज्ञानिक प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एउटा ध्वनि उच्चारण गर्दा अर्को ध्वनिको उच्चारण थपिने भाषावैज्ञानिक प्रक्रिया।
२.
व्यापक परिवर्तन।
३.
आमूल परिवर्तन।