धर्मपरिवर्तन
Romanized: dharmaparivartan, dharmapariwartana, dharmapariwartan, dharmaparibartana
एउटा धर्म मान्ने व्यक्तिले त्यसलाई छाडी अर्को धर्म ग्रहण गर्ने काम; धर्मान्तरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एउटा धर्म मान्ने व्यक्तिले त्यसलाई छाडी अर्को धर्म ग्रहण गर्ने काम; धर्मान्तरण।
२.
त्यसरी धर्म बदल्न लगाइने क्रियाप्रक्रिया।