ध्वनिपरिवर्तन

Romanized: dhvaniparivartan, dhvanipariwartana, dhwaniparivartana, dhvanipariwartan

भाषामा रहेका ध्वनिहरू एक रूपबाट अर्का रूपमा बदलिने क्रिया वा प्रवृत्ति (जस्तै-सं. काक-ने. काग, इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भाषामा रहेका ध्वनिहरू एक रूपबाट अर्का रूपमा बदलिने क्रिया वा प्रवृत्ति (जस्तै-सं. काक-ने. काग, इ.)।

सम्बन्धित शब्दहरू