पदपरिवर्तन
Romanized: padaparivartan, padapariwartana, padapariwartan, padaparibartana
कसैको ओहोदा वा पदमा परिवर्तन भई अर्कै पदमा रहने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैको ओहोदा वा पदमा परिवर्तन भई अर्कै पदमा रहने कार्य।
२.
पदमा हुने परिवर्तन; शब्दमा हुने परिवर्तन।