दिशापरिवर्तन
Romanized: dishaaparivartana, dishaaparivartan, dishaparivartana, dishaapariwartana
चिन्तन वा सोचविचारको फेरबदल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चिन्तन वा सोचविचारको फेरबदल।
२.
दिशा वा स्थान सार्ने, बदल्ने काम।
३.
निर्धारित उद्देरश्य वा नीति फेर्ने काम