अपरिवर्तनीय

Romanized: aparivartaniy, apariwartaniya, apariwartaniy, aparivartaneeya

परिवर्तन वा फेरबदल गर्न नसकिने; बदल्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिवर्तन वा फेरबदल गर्न नसकिने; बदल्न नसकिने।
२.
कुनै कुराको सट्टा वा बदलामा दिन नसकिने।
३.
सधैँ एकनास रहने; नित्य।

सम्बन्धित शब्दहरू