संवर्द्धन
Romanized: sanvarddhana, samvarddhan, samwarddhana, sanvarddhan
राम्ररी बढाउने काम; संवृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी बढाउने काम; संवृद्धि।
२.
पालनपोषण।