संवर्द्धनीय
Romanized: sanvarddhaniya, samvarddhaniy, samwarddhaniya, sanvarddhaniy
संवर्द्धन गर्न योग्य वा उचित; राम्ररी बढाउनुपर्ने; संवर्धनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
संवर्द्धन गर्न योग्य वा उचित; राम्ररी बढाउनुपर्ने; संवर्धनीय।
२.
पालनपोषण गर्न योग्य।