संवर्द्धक

Romanized: sanvarddhaka, samvarddhak, samwarddhaka, sanvarddhak

राम्ररी बढाउने; वृद्धि गराउने; संवर्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी बढाउने; वृद्धि गराउने; संवर्धन।
२.
पालनपोषण गर्ने।

सम्बन्धित शब्दहरू