प्रवर्धक

Romanized: pravardhak, prawardhaka, prawardhak, prabardhaka

बढाउने; वृद्धि गराउने; हुर्काउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बढाउने; वृद्धि गराउने; हुर्काउने।
२.
परिवर्धित तुल्याउने।

सम्बन्धित शब्दहरू