प्रवर्धन

Romanized: pravardhan, prawardhana, prawardhan, prabardhana

सानु वा थोरैबाट ठुलो हुँदै वा धेरै हुँदै जाने क्रिया; प्रवर्द्धन; वृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सानु वा थोरैबाट ठुलो हुँदै वा धेरै हुँदै जाने क्रिया; प्रवर्द्धन; वृद्धि।
२.
सानोबाट ठुलो गराउने वा थोरैबाट धेरै गराउने क्रिया; बढाउने कार्य; वृद्धि।

सम्बन्धित शब्दहरू