प्रवर्तन
Romanized: pravartan, prawartana, prawartan, prabartana
कसैलाई कुनै काममा लगाउने कार्य; प्रवृत्त गराउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैलाई कुनै काममा लगाउने कार्य; प्रवृत्त गराउने कार्य।
२.
थालनी।
३.
सञ्चालन; प्रचालन।
४.
कुनै नयाँ विषयवस्तु, सिद्धान्त वा प्रक्रियाको निर्माण; आविष्कार; अन्वेषण।